विवादित प्रधानन्यायाधीश पराजुलीका फैसलामाथि समिक्षा आवश्यक

विवादित प्रधानन्यायाधीश गोपाल पराजुलीको बहिर्गमन भएको छ । तर न्यायालय र फैसलनामाथि स्वस्थ बहसको संस्कार बसाउन पनि कम्तीमा निकट अतीतका फैसलामाथि समीक्षा आवश्यक छ । यसबीच भएका आदेशले राज्यको ६१ अर्ब राजस्व गुमेको पनि विश्लेषण छ । ती आदेश दिने इजालासमा को को न्यायाधीश थिए ? सचेत नागरिकलाई यो जानकारी पनि महत्वपुर्ण हुन सक्छ ।(नयाँ पत्रिका)

Related posts

Leave a Comment