भैरहवामा यती एयरको विमान दुर्घटना

भैरहवाको गौतमबुद्ध विमानस्थलमा आइतबार यती एयरको विमान दुर्घटना भएको छ । विमान काठमाण्डौबाट भरहवाको लागि उडेको थियो । विमानमा रहेका २६ जना यात्रु र चालक दलका सदस्य भने सकुशल रहेका छन् ।

काठमाडौंबाट आएको विमान रन वे मा गुडिरहेका बेला चक्का लक हुँदा विमान दुर्घटनाग्रस्त भएको हो। रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीका अनुसार काठमाडौंबाट ४:४० मा उडेको जुलेट चार्ली विमान ५:११ मा भैरहवा विमानस्थलमा अवतरण भएपछि दुर्घटनाग्रस्त भएको थियो।विमान दुर्घटनालगत्तै विमानस्थल अहिले बन्द भएको छ।

Related posts

Leave a Comment