आज ज्येष्ठ नागरिकमाथि हुने दुर्ब्यवहार विरुद्धको विश्व सचेतना दिवस

आज ज्येष्ठ नागरिकमाथि हुने दुर्ब्यवहार विरुद्धको विश्व सचेतना दिवस विश्व भर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।  हरेक वर्षको जून १५ मा मनाइने यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदै छ । प्रधानमन्त्री के पी शर्मा ओलीले दिवसको अवसरमा सम्पूर्ण जेष्ठ नागरिक तथा मान्यजनहरुमा सुस्वास्थ्य एवं खुसीयालीको कामना गरेका छन् । उनले ज्येष्ठ नागरिकको सम्मान गरौँ, पाको अनुभवबाट सिकौँ भन्दै ज्येष्ठ नागरिकका अधिकार संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको कुरा स्पष्ट पारेका छन् ।

Related posts

Leave a Comment