आफ्नै श्रीमानले साथीलाई बलात्कार गर्न लगाएको आरोप

कैलालीमा एक महिलालाई छोरी पाएको भन्दै श्रीमानले साथीहरुलाई बलत्कार गर्न लगाएको आरोप लागेको छ ।

कैलालीको गोदावरीकी कविता जोशीले आफ्नै श्रीमानले छोरा नपाएको निहुँमा यातना दिन आफ्नै साथीलाई बलत्कार गर्न लगाएको आरोप लगाएकी हुन ।

२५ बर्षिय जोशीका दुई छारी छन । दार्चुलाको गोकुलेश्वर घर भएका श्रीमान धनञ्जय जोशीले साथीहरु लगेर बलत्कार प्रयास गरेपछि आफु भाग्न सफल भएको बताएकी छन ।

५ बर्षअघि प्रेमबिवहा गरेको जोशी दम्पतीबीच यसअघि पनि पटक पटक बिवाद भएपछि घर छाडेर हिडेकी कविताको केश प्रहरीले नहेरेको उनको आरोप छ ।

Related posts

Leave a Comment