नविना लामा भन्छिन : मैले जति सुन यो देशमा कसले लाएको छैन ? (भिडियो सहित)

एमाले सांसद नविना लामाले आफ्नो बिवहामा भएको खर्च नेपालका सामान्य गरिबले समेत गर्ने गरेको बताएकी छन ।
गत हप्ता राजधानीको आर्मी अफिसर्स कल्वमा प्रधानमन्त्रीसहित ४ हजार निम्तालुलाई भोज खुवाएर भएको बिवहा सामान्य गरिबले गर्ने जस्तै भएको जिकिर गरिन ।
नविना लामाले बिवहामा लगाएको गहना समेत २ केजी सुनबाट बनेको चर्चा भएको थियो । तर लामाले यो चर्चाको समेत खण्डन गरेकी छन ।
टिभी अन्नपूर्णको कार्यक्रम अनलाइन टकमा कुरा गर्दै लामाले भनिन “ मेरो विवाहमा भएको जति खर्च नेपालमा अत्यान्तै गरिबले समेत गर्ने गरेका छन । के मैले मेरो संस्कृति अनुसारको बिवहा गर्न नपाउने ? उनको प्रश्न छ ।

उनीसँग गरिएको पुरा कुराकानी गर्न तलको लिङ्कमा क्लिक गनुहोस् ।

Related posts

Leave a Comment