रेडक्रसको उदयपुर जिल्ला सभापतिमा बिनोद कुमार बस्नेत

रेडक्रसको उदयपुर जिल्ला सभापतिमा बिनोद कुमार बस्नेत

अभीमन्यु लामीछाने उदयपुर,फाल्गुन , २६, नेपाल रेडक्रस सोसाइटी उदयपुर जिल्ला शाखाको अधिवेसनले बिनोद बस्नेतलाई उदयपुर जिल्ला शाखाको सभापतिमा चयन गरेको छ। जिल्लाको ब्यापारीक केन्द्र कटारीमा शनिवार भएको २९ औं अधिवेसनबाट बस्नेत थप अर्को कार्यकालका लागी सभापति चयन भएका हुन । नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष संजीब थापाले उदघाटन गरेको अधिवेशनमा सदस्य चयनमा भने सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत चयन गर्ने तयारी छ । अधिबेसनको उद्घाटन गदैं केन्द्रिय अध्यक्ष सजीब थापाले रेडक्रस निष्पक्ष संस्था भएकाले मानवीय सेवाका क्षेत्रमा दत्तचित्त भएका काम गर्ने बताउनुभयो । महाभूकम्प, बाढि पहिरो, आगलागी जस्ता महा बिपत्तिमा रेडक्रसले…

Read More

भन्सार नाकामा कडाइः भारत लैजादैँ गरेका १ सय २८ कार्टुन  मदिरा बरामद

भन्सार नाकामा कडाइः भारत लैजादैँ गरेका १ सय २८ कार्टुन  मदिरा बरामद

अनिल पोखरेल सप्तरी प्रहरीले भन्सार नाकामा कडाइ गर्न थाले पछि जिल्लाको डानेश्वरी नगरपालिका ४ स्थित नेपाल भारतको दश गजा सिमानाबाट भारततर्फ लैजादै गरेको मदिरा बरामद गरेको छ ।  प्रहरीले सुरुङगा नगरपालिका १ बस्ने तेज नारायण सदाले चलाइरहेको स १ च ८७१ नम्बरको बोलेरो पिकअपबाट १ सय २८ कार्टुन विभिन्न ब्राण्डको मदिरा बरामद गरेको जनाएको छ ।  प्रहरीले गोल्डेन ओके १२ कार्टुन, कस्तुरी ७४ कार्टुन, टाईगर बियर १ कार्टुन, मामाश्री ५० कार्टुन, इम्पोरर १ कार्टुन र स।१ च ८७१ नंम्बरको बोलेरो पिकअपसहित ७ लाख ९१ हजार ९ सय बराबरको मदिरा, गाडी…

Read More

अमिताभ बच्चनको सम्पत्ति १ हजार करोड

अमिताभ बच्चनको सम्पत्ति १ हजार करोड

मुम्बई बलिउड अभिनेता अमिताभ बच्चनको सम्पत्ति १ हजार करोड भन्दा बढी रहेको तथ्य सार्वजनिक भएको छ। शुक्रबार अमिताभकी पत्नी एवं अभिनेत्री जया बच्चनले राज्यसभामा प्रस्तुत गरेको खर्च विवरणमा हजार करोड सम्पत्ती देखिएको हो। जयाले राज्यसभामा समाजवादी पार्टीको तर्फबाट सांसद निर्वाचिन भएपछि सपथपत्रमा बच्चन परिवारको सम्पति विवरण प्रस्तुत गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ। विवरणका अनुसार जया र उनका श्रीमान अमिताभ बच्चनसँग १०.०१ अरब रुपैयाँ बराबरको सम्पति छ। पछिल्लो ६ वर्षमा उनीहरुको सम्पति दोब्बर भएको छ। २०१२ मा उनीहरुको सम्पति ५०० करोड रुपैयाँ रहेकोमा यस वर्ष १ हजार करोड रुपैयाँ कटाएको बताइएको छ।…

Read More

इलाममा बिस्फोट हुँदा एकको मृत्यु

मंगलबारे, इलाम इलाममा विष्फोट भएर एकजनाको मृत्यु भएको छ । इलाम नगरपालिका–९ पुवाजुङ घर भई भञ्ज्याङमा पसल गर्ने विकास राईको मृत्यु भएको हो । राईको आज साँझ इलाम अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । घटना भएको आसपासमा सलाईका काँटीसमेत फेला परेको बताइएको छ । राईले यसअघि पनि ब्लास्टिङ पड्काएर माछा मार्ने गरेको खुलेको प्रहरीको भनाइ छ । माछा मार्न ब्लास्टिङ बनाउने क्रममा विष्फोट भएर नै उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Read More

बोक्सी आरोपको घटनामा संलग्न जो कोहीलाई कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन

बोक्सी आरोपको घटनामा संलग्न जो कोहीलाई कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन

बोक्सीको आरोपमा गत बिहिवार कैलालीको घोडाघाडी नगरपालिका ५ देउकलीमा भएको घटनामा संलग्न जो कोही लाई पनि कारवाही गर्न प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलले निर्देशन दिएका छन् । आफूलाई भोलेबाबा बताउँदै युतवीमाथि निर्घात कुटपिट गर्ने रामबहादुर चौधरी, पार्वती चौधरीलगायत घटनामा संलग्न जो कोहीलाई पक्राउ गरी कडा कारबाही गर्न कडा निर्देशन दिएपछि रामबहादुर पुनः पक्राउ परेका छन् । बोक्सीको आरोपमा कुटपिट गर्ने कार्यमा संलग्नहरूलाई प्रहरीले पक्राउ गर्दा छुटाउन दबाब दिने जनप्रतिनिधिलाई पनि कारबाहीको दायरामा ल्याईने भएको छ । रामबहादुरलाई इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरे पनि घोडाघोडी नगरपालिकाका…

Read More

रेडक्रस उदयपुरको सभापतिमा पुनः बिनोद कुमार चयन

रेडक्रस उदयपुरको सभापतिमा पुनः बिनोद कुमार चयन

अभीमन्यु लामीछाने नेपाल रेडक्रस सोसाइटी उदयपुर जिल्ला शाखाको अधिवेसनले बिनोद बस्नेतलाई पुनः सभापतिमा चयन गरेको छ। जिल्लाको ब्यापारीककेन्द्र कटारीमा शनिवार देखि सुरु २९ औं जिल्ला अधिवेसनको नेपाल रेडक्रसका केन्द्रीय अध्यक्ष संजीब थापाले उद्घाटन गरेका थिए । सभापति सहित १२ सदस्य मनोनीत गर्नु पर्नेमा २३ जनाको नाम दर्ता भएको निर्बचान अधिकृत उमेश थापाले जानकारी दिए । उम्मेद्वारी मनोनयनको क्रममा सभापतीमा बिनोद कुमार बस्नेतको एकल दावी परेपछि बस्नेत सभापतिमा निर्विरोध भएको कटारी उपशाखा सभापति राजीब थापाले जानकारी दिए । सदस्यमा जिल्ला उपाध्यक्ष हरि कार्की, बिपत ब्यबस्थापन संयोजक तथा जिल्ला सदस्य राजीब थापा,…

Read More

एक हप्तामा दुई पत्रकार फेसबुकमा स्टाटस लेख्दै आत्महत्या

एक हप्तामा  दुई पत्रकार फेसबुकमा स्टाटस लेख्दै आत्महत्या

अछामका पत्रकार खकेन्द्र नेपालीले सामाजिक सञ्जालमा सुसाइट नोट लेखेर आत्महत्या गरेको हप्ता दिन नपुग्दै बझाङमा पनि त्यस्तै घटना दोहोरिएको छ । फेसबुकमा उस्तै प्रकृतिको सुसाइट नोट लेखेर बझाङका रेडियो पत्रकार गोविन्द बोहराले आत्महत्या गरेका छन् । उनि शनिबार बिहान काठमाडौंको सुन्दरीजलमा झुन्डिएको अवस्थामा फेला परेका थिए। प्रसारणको तयारीमा रहेको रेडियो केदारको कोषाध्यक्ष तथा कार्यक्रम सञ्चालक रहेका बोहरा यसअघि बझाङकै रेडियो सेतीमा कार्यरत थिए। रेडियो स्थापनाकै सिलसिलामा २ महिनाअघि काठमाडौं गएका बोहरा काठमाडौंबाट सञ्चालन हुने अहाखबर डटकम अनलाइनमा पनि काम गरिरहेका थिए। उनले शुक्रबार साँझ आफ्नो फेसबुकवालमा आमाबुवालाई सम्बोधन गर्दै उहाँहरुको…

Read More

विश्वकप छनोट क्रिकेटमा नेपाल अफगानिस्तान संग पराजित

विश्वकप छनोट क्रिकेटमा नेपाल अफगानिस्तान संग पराजित

विश्वकप छनोट क्रिकेटमा नेपाल अफगानिस्तान संग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १९५ रन को लक्ष्य अफगानिस्तानले ३८ औ आभेरको चौथो बलमा  ४ विकेटको नोक्सानीमा पुरा गर्न सफल भएको हो। अफगानिस्तानको जितको लागि रहमत शाहले ४६ रनको पारी खेले भने मोहमद नावीले ३४, जावेद अहमादिले २६ रनको योगदाने गरे। यसै गरि रसिद खानले २१ रनको तथा नजिवुल्ला जर्डनको नट आउट पारिले अफगानिस्तान लाई विजय गरायो। यस अघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४९. ५ओभरमा सबै विकेट गुमाएर १९४ रन बनाएको थियो। नेपालको तर्फबाट कप्तान पारस खड्काले ८१…

Read More

रेशम चौधरी वीर अस्पतालमा

रेशम चौधरी वीर अस्पतालमा

गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्देशन लगत्तै कैलालीको टीकापुर काण्डका मुख्य अभियुक्त रेशम चौधरीलाई काठमाडौं ल्याएर विर अस्पतालमा भर्ना गरिएको छ । धनगढीबाट युबद्ध एयरको उडानमा चौधरीलाई साँझ काठमाडौं ल्याइएको हो। एयरपोर्टबाट उनलाई सिधैँ वीर अस्पतालमा लगिएको छ। २०७२ भदौ ७ गते कैलाली टीकापुर पशुहाट बजारमा भएको नरसंहार हत्याकाण्डमा मुख्य दोषी रहेको आरोप छ।

Read More

बोक्सीको आरोपमा कुटपिट गर्नेलाई कडा कारवाहीको माग

बोक्सीको आरोपमा कुटपिट गर्नेलाई कडा कारवाहीको माग

कैलालीको घोडाघोडी नगरपालिकामा बिहिबार राधा चौधरीमाथि बोक्सीको आरोपमा कुटपिट गर्नेलाई कडा कार्वाही गर्न माग गरिएको छ । शनिबार बसेको प्रदेश नम्बर ७ को प्रदेशसभा बैठकमा यस्तो माथग गरिएको हो । विषेश समय माग गर्दै तीन जना महिला प्रदेशसभा सदस्यले नारी दिवसका दिन बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटपिट गरिएकी चौधरीको सम्पूर्ण उपचार राज्यले गर्नुपर्ने माग गरेका हुन् । प्रदेशसभा संसदमा विशेष समय माग गर्दै डोटीबाट प्रदेश सभा सदस्य पूर्णा जोशीले यो महिलामाथि भएको हिंसाको पराकाष्ठा भएको बताए । ठूलो घटना मिलाउन खोज्ने प्रहरी र जनप्रतिनिधिलाई पनि कानुनको दायरामा ल्याउनुपर्ने राजपाको…

Read More