कुकुरलाई बचाउन एक युवाले खुट्टाको सहाराले हेर्नुहोस कस्तो जोखिम उठाए

कुकुरलाई बचाउन एक युवाले खुट्टाको सहाराले हेर्नुहोस कस्तो जोखिम उठाए

मानिसमा मानवता हराएको छैन भन्ने कुराको पछिल्लो उदाहरण मलेसियाली एक युवाको भाइरल भएको भिडियो बनेको छ । कुलोमा डुबेको एक कुकुर बचाउन मलेसियाका एक युवा हत्त न पत्त आफ्नो खुट्टाको प्रयोग गरेका हुन् । पानीमा डुबेको कुकुर बचाएकै कारण उनी अचेल स्थानीय स्टार बनेका छन् । उनको भिडियोलाई संसारभर हेरिँदैछ । नाम नखुलाइएका ती युवा कुलो नजिकै रहेको पर्खालमा सकीनसकी हातलाई आड लगाएर कुकुरलाई खुट्टाको सहायताले पक्रेर पानी बाहिर निकाल्छन् । पानीबाट निकालिएको कुकुरलाई छेउछाउका मानिसहरुले सहयोग गर्छन् । डेली मेलका अनुसार अचेल साहसिक काम गर्ने ती युवालाई नायकको रुपमा…

Read More

तपाई जाडोमा मोटरसाईकल र स्कुटर यसरी चलाउनुस् नत्र छाती संक्रमण हुन सक्छ

तपाई जाडोमा मोटरसाईकल र स्कुटर यसरी चलाउनुस् नत्र छाती संक्रमण हुन सक्छ

क्रमशः जाडो बढ्दो क्रममा छ । यस्तोमा दुईपांग्रे अर्थात बाइक र स्कुटी चलाउनु चुनौतीपूर्ण नै हुन्छ । चालकहरुले चिसो याममा आफ्नो गतिमा ध्यान दिनुपर्छ । यस्तो अवस्थामा तीव्र गति लिनु र सवारी लेन बेवास्ता गर्नु ठूलै जोखिम निम्त्याउनु पनि हुन्छ । सवारी नियमको पालना गर्दै सुरक्षित पहिरन प्रयोग गरेर गरी मोटरसाइकल चलाउनु पर्छ । –मोटरसाइकल वा स्कुटी चलाउँदा चिसो हावा, धुलो, सूर्यका विकिरण लगायतबाट आँखालाई बचाउन चस्मा प्रयोग गर्नुपर्छ । आकर्षक चस्माले मानिसको व्यक्तित्वलाई बढाउने काम गर्छ । त्यसैले, समय र आफूलाई सुट गर्न चस्मा प्रयोग गर्नुपर्छ । बजारमा विभिन्न…

Read More

यस्तो कामुक देखियो बुढेसकालको चुम्बन

यस्तो कामुक देखियो बुढेसकालको चुम्बन

बलिउडकी पुरानी एवं सुन्दर अभिनेत्री श्रीदेवी र पति बोनी कपुर आफ्नो प्रेमलाई लिएर निकै गम्भीर छन् । तडकभडक नगर्ने सिरियस जोडीका रुपमा परिचित यो जोडी १९९६ मा विवाह बन्धनमा बाँधिएको थियो । अहिले उनीहरुका छोरी जान्भी र खुसीसमेत निकै जवान भइसके । यति हुँदाहुँदै पनि उनीहरुको प्रेम निकै सुमधुर रहेको छ । तर यही जोडीले एक समारोहमा चुम्बन गरेको तस्बिर यतिबेला भाइरल जस्तै भएको छ । श्रीदेवीले इन्स्टाग्राममा राखेको तस्बिरमा बोनीले श्रीदेवीलाई गालामा चुम्बन गरेको देख्न सकिन्छ । तस्बिरमा दुवैजना निकै हँसमुख र खुसी देखिन्छन् । मदिरा पिउनुहुन्छ, तर कुन…

Read More

हेर्नुहोस् सबैभन्दा सज्जन मानिने गाई पनि निक्कै आक्रमक हुन्छन, आफ्नै गोठालोलाई मा-यो

हेर्नुहोस् सबैभन्दा सज्जन मानिने गाई पनि निक्कै आक्रमक हुन्छन, आफ्नै गोठालोलाई  मा-यो

जर्जियाका एक किसान आफूले पालेका गाइमध्ये एक बहुला गाईका कारण मरेको खबर आएको छ । गाइले नाथन विलियम पेरिसलाई छातिमा हानेर पर्खालमा पुर्याइदिँदा उनको मृत्यु भएको रोम न्यूज ट्रिब्युनले लेखेको छ । ७२ वर्षे नाथनलाई नजिकैका छिमेकीले अचेत अवस्थामा फेला पारेपछि उनलाई अस्पतालको आकस्मिक कक्ष पुर्याइएको थियो । आकस्मिक कक्ष पु¥याइएको केही बखतमै अस्पतालले नाथनको मृत्यु भएको बताएको थियो । ‘लामो समयको अन्तरालपछि आफ्नै पाल्तु जनावरले मालिक मारेको यो पछिल्लो घटना हो ।’ अस्पतालका एक अधिकारीले रोम न्यूज ट्रिब्युनसँग भनेका छन् । नाथनको छातिमा अत्याधिक आघातका कारण मृत्यु भएको समाचारमा…

Read More

विदेशी नम्बर प्लेटका गाडी प्रयोग गर्नु परे पूर्वअनुमति लिन आयोगको आग्रह

विदेशी नम्बर प्लेटका गाडी प्रयोग गर्नु परे पूर्वअनुमति लिन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल वा उम्मेदवारले चुनाव प्रचार–प्रसारमा विदेशी नम्बर प्लेटका सवारी–साधन प्रयोग गर्नुपरेको खन्डमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतबाट पूर्वअनुमति लिनुपर्ने व्यवस्था गरेको छ । निर्वाचन आयुक्त सुधीरकुमार शाहको अध्यक्षतामा विभिन्न निकायका पदाधिकारी सहभागी बैठकले निर्वाचन प्रचार–प्रसारको प्रयोजनमा विदेशी नम्बर प्लेटका सवारी–साधनको प्रयोगलाई नियन्त्रण गर्ने सम्बन्धमा यस्तो निर्णय गरेको आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले जानकारी दिए । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रचार–प्रसारको प्रयोजनमा विभिन्न राजनीतिक दल र उम्मेदरवारले प्रयोगमा ल्याउने विदेशी नम्बर प्लेटका सवारी–साधनको नियमन, नियन्त्रण र…

Read More

अस्पतालको शौचालयबाट फरार थुनुवा पाँच दिनपछि पक्राउ

अस्पतालको शौचालयबाट फरार थुनुवा पाँच दिनपछि पक्राउ

झापा । पाँच दिनअघि मेची अञ्चल अस्पतालको शौचालयबाट फरार भएका थुनुवालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । बालिकालाई करणी गरेको आरोपमा पक्राउ परेका भद्रपुर नगरपालिका–५ निवासी २० वर्षीय रोशन माझी गत शुक्रबार साँझ अस्पतालको शौचालयबाट फरार भएका थिए । उनलाई बुधबार नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए । पेट दुखेर अस्पातल पुर्‍याइएका उनी आकस्मिक कक्षभित्र रहेको शौचालयको भेन्टिलेटरबाट भागेका थिए । कात्तिक ४ गते छिमेकी ६ वर्षीया बालिकालाई ज्यान मार्ने धम्की दिँदै करणी गरेको आरोपमा माझी पक्राउ परेका थिए ।

Read More

नवलपरासी दुर्घटना: एकको मृत्यु, १२ घाइते

नवलपरासी दुर्घटना: एकको मृत्यु, १२ घाइते

नवलपरासी  । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको पश्चिम सुनवल क्षेत्रमा आज भएको फरक फरक सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । पूर्वबाट पश्चिम आउँदै गरेको बा १० च ६२९८ नम्बरको कार सुनवल १३ सूर्यवस्तीमा अनियन्त्रित भई पलटिदा कारमा सवार नवलपरासी सुनवल–१२ हरकट्टाका २७ वर्षीय मदन पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका पौडेलको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । यसैबीच, सुनवल नगरपालिका–१२ हरकट्टामा सवारी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । ट्रक र यात्रुबाहक विंगर…

Read More

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

इनरुवा | सुनसरीको गढी गाउँपालिका–२ कलरुवास्थित थलाह खोलामा आज ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गढी–२ का १६ वर्षीय कमल ऋषिदेव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मझौबाट औरावनी जाँदै गरेको को १ त २४७७ नं को ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

Read More

उम्मेदवारलाई नै मतदाताहरुले पैसा दिएपछि…

उम्मेदवारलाई नै मतदाताहरुले पैसा दिएपछि…

वीरगञ्ज । चुनावको समयमा भोटका लागी मात्र नेताहरुले पैसा बाँड्ने गरेको सुनिदैँ आएका छ । तर पर्सामा भने जनाहरुले एक नेतालाई पैसा दिएका छन् । पर्सा क्षेत्र नं ३ बाट प्रतिनीधि सभा सदस्यका उम्मेदवार बनेका नेपाल संघीय समाजवादी पार्टीका उपाध्यक्ष राज कुमार यादवलाई मतदाताले नै पैसा दिएका हुन् । उनको घरदैलो कार्यक्रममा मतदाताले यादवको हातमा पैसा दिएर भोट दिने प्रतिवद्धतासमेत जनाइरहेका छन् । पर्साको सखुवा प्रसौनी गाँउपालिकाको सखुई जमुनियामा बुधबार भएको घर दैलो कार्यक्रममा स्थानीयले यादवको हातमा एक रुपैयाँदेखि ५ रुपैयाँसम्म दिएर भोट दिने प्रतिबद्धता समेत जनाएका छन् । भोट…

Read More

सप्तरीमा बसको ठक्करबाट १ महिलाको मृत्यु, १ घाइते

सप्तरीमा बसको ठक्करबाट १ महिलाको मृत्यु, १ घाइते

सप्तरी । सप्तरीको अग्निसाईर कृष्णसवरण गाउपालिका—१ मा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । को १ ख ३५२३ नम्बरको बसले स ५ प ६१०७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा ४० वर्षिया शिव कुमारी चौधरीको मृत्यु भएको हो । उनलाई उपचारको लागी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा परी मोटरसाईकल चालक ४५ वर्षिय किशन कुमार चौधरी गम्भिर घाईते भएका छन् । उनलाई उपचारका लागी न्युरो अस्पताल बिराटनगर पठाइएको छ ।

Read More