समानुपातिकतर्फ ५२ वटा दलद्वारा उम्मेदवारको बन्दसूची पेश

समानुपातिकतर्फ ५२ वटा दलद्वारा उम्मेदवारको बन्दसूची पेश

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ५२ वटा राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गरेका छन् । कान्तिपथस्थित निर्वाचन आयोगको परिसरमा स्थापना भएको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयमा दलहरुले उम्मेदवारको बन्दसूची पेश गरेको आयोगले पत्रकारसम्मेलनमार्फत जानकारी दिएको हो । सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राजनीतिक दलहरुले धैर्यता, संयमता र उत्साहका साथ उम्मेदवारको बन्दसूची पेश गरेको भनी प्रशंसा गरे । आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिताको पालनाका साथै लोकतन्त्रको मूल्यमान्यतालाई आत्मसात् गर्न सरकार र राजनीतिक दलसँग उनले आग्रह…

Read More

ठूलो परिमाणमा पटका बरामद

ठूलो परिमाणमा पटका बरामद

राजविराज । तिहार नजिकिँदै जाँदा भारतीय बजारबाट अवैधरुपमा ल्याउँदै गरेको ठूलो परिमाणको पटकासहित अवैध कपडा प्रहरीले सप्तरीको छिन्नमस्ताबाट बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज चेकजाँच गर्ने क्रममा भारतबाट ल्याउँदै गरेको नागिन पटका, ठूलो सानो बुलेट र रकेट बम तथा अवैध पटकाजन्य वस्तु नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले बताए । करिब रु एक लाख ३० हजार मूल्य बराबरको पटका बरामद गरिएको प्रहरीले बताएको छ । यस्तै, सप्तरीको वोदेवर्साइन नपा–५, वोदेवर्साइनबाट लत्ताकपडा बरामद गरेको छ । इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट…

Read More

मोगादिसु विस्पोटमा मृत्यु हुनेको सङ्ख्या ८५ पुग्यो

मोगादिसु विस्पोटमा मृत्यु हुनेको सङ्ख्या ८५ पुग्यो

मोगादिसु | सोमालियाको राजधानीमा रहेको मोगादिशु सफारी होटेलमा शनिबार भएको विष्पोटमा परी ज्यान गुमाउनेको सङ्ख्या ८५ पुगेको यहाँका स्वास्थ्य अधिकारीले आइतबार जानकारी गराएका छन् । अमिन एम्बुलेन्स सेवाका निर्देशक अव्दुलकदिर अव्दिरअहमान अदेमले सिन्ह्वा न्यूज एजेन्सीसँगको टेलिफोन कुराकानीमा विष्पोटका कारण अहिलेसम्म मृत्युहुनेको सङ्ख्या ८५ पुगेको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै जानकारी गराउनुभयो । घटनामा गम्भीर घाइतेको सङ्ख्या अझै धेरै रहेकाले मृतक सङ्ख्या अझै केही बढ्नसक्ने अहाँले बताउनुभयो । विष्पोटमा करिब २५० जना घाइते भएका र उनीहरूलाई राजधानीकै विभिन्न अस्पतालमा उपचार भैरहेको बताइएको छ । पछिल्ला केही महिना यता भएकामध्ये यो सवैभन्दा ठूलो आक्रमण…

Read More

कटारीमा पाँच दिन देखि खानेपानी को समस्या

कटारीमा पाँच दिन देखि खानेपानी को समस्या

अभी लामिछाने, उदयपुर । उदयपुर को कटारी नगरपालिका त्रिबेणी खानेपानीको पम्प बिग्रियपछी खानेपानी को समस्या भएको छ । कटारी नगरपालिका वडा नंबर २ मा रहेको त्रिबेणी खानेपानीको डीपबोरिंग को पम्प बिग्रिय पछी यहाँका उपभोक्ताहरुमा खानेपानीको हाहाकार भएको छ । जिल्ला खानेपानीमा खबर गर्दा पनी जिल्ला खानेपानीको ढीलासुस्तीको कारण पाँच दिन देखि बिग्रिएको मेसीन अझै मर्मत हूँन सकेको छैन । त्रिबेणी खानेपानी का सचिब नितुराज गौतमले भने नगरपालिका मा मर्मतसम्हार भनेर पैसा आएको छ नगरपालिका संग मागेर काम गर्नुस भन्छन् जिल्ला खानेपानीका हाकिम अब नगरपालिका बाट कहिले बजेट पास होला र…

Read More

करेन्ट लागेर सासू–बुहारीको मृत्यु

करेन्ट लागेर सासू–बुहारीको मृत्यु

पर्सा । वीरगन्ज महानगरपालिकाको लक्ष्मणवामा आइतबार बिहान करेन्ट लागेर सासू र बुहारीको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–१५ लक्ष्मणवा निवासी ६० वर्षीया कान्ती देवी र उनकी बुहारी ४८ वर्षीया जागो देवी सोनारको करेन्ट लागेर मृत्यु भएको हो । घरको चापाकलमा जडान गरिएको पानी तान्ने विद्युतीय मोटर चलिरहेका बेला चापाकलबाट पानी भर्न खोज्दा करेन्ट लागेर सासू–बुहारी दुवैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । उनले दीपावलीका लागि घर सरसफाइ गर्नेक्रममा चापाकलमा पानी लिन गएकी कान्ति देवीले मोटर चलिरहेका बेला चापाकल चलाउँदा करेन्ट लागेर उनी…

Read More

कटारीमा पनि हर्न निषेध गरिँदै

कटारीमा पनि हर्न निषेध गरिँदै

अभी लामिछाने, कटारी । ध्वनि प्रदुषण न्युनिकरण गर्नका लागि कटारीमा पनि हर्न निषेध अभियानलाई तिब्रता दिईएको छ । सरकारले प्रदेश नम्बर १ लाई हर्न निषेधित गरेसँगै कटारीमा पनि प्रेसर हर्नहरुलाई निषेध गर्ने अभियान थालिएको अस्थायि ट्राफिक प्रहरी पोष्ट कटारीका प्रमुख डिबी दियालीले बताए । प्रेसर हर्न बजाएर ठूलो ध्वनि प्रदुषण हुने भएकाले त्यस्ता हर्न निकाल्न थालिएको पनि दियालीले बताए । विभिन्न स्थानहरुमा छड्के जाँच गरी प्रेसर हर्न निकालिएको ट्राफिक प्रहरीहरुले बताएका छन् । कटारी बजारमा समेत हर्न निषेधको बोर्डहरु राखिएको र प्रेसर हर्न नबजाउन र नराख्न पनि प्रहरीले आग्रह गरेको…

Read More

सर्वोच्चले ११ जना न्यायाशीधविरुद्ध परेको रिट निवेदन दर्ता नगर्ने फैसला

सर्वोच्चले ११ जना न्यायाशीधविरुद्ध परेको रिट निवेदन दर्ता नगर्ने फैसला

काठमाडौं । सर्वोच्च अदालतले आफ्ना ११ जना न्यायाशीधविरुद्ध परेको रिट निवेदन दर्ता नगर्ने फैसला गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले आइतबार पूर्ण इजलासबाट पहिल्यै नै उक्त रिटको निर्णय भएर अन्तिम भइसकेकाले निवेदन दर्ता गर्न नमिल्ने भनेर फैसला गरेको सर्वोच्चका प्रवक्ता नारायण पन्थीले जानकारी दिए । उनले यसअघि उक्त मुद्दाको निर्णय पुनरावलोकन नहुने गरी समेत अदालतबाट निर्णय भइसकेकाले फेरि पनि निवेदन दर्ता गर्नु आवश्यक नरहेको उल्लेख गरे । फैसलामा भनिएको छ– ‘एकपटक निरुपण भइसकेर अन्तिम भइसकेको मुद्दाको बिषयलाई उठान गरी फेरि सुनुवाइ गर्न नमिल्ने भएकाले निवेदन दर्ता…

Read More

सात महिनाको एक बच्चाको सकुशल उद्धार

सात महिनाको एक बच्चाको सकुशल उद्धार

जनकपुरधाम ।  अपहृत सात महिनाको एक बच्चालाई जिल्ला प्रहरी कार्यालय धनुषाले सकुशल उद्धार गरेको छ । धनुषा जिल्लाको कमला नगरपालिका–३ पर्साका सुनितादेवी यादवको सात वर्षीय छोरा शुभम् यादवलाई प्रहरीले सकुशल उद्धार गरेको हो । जिल्ला प्रहरी कार्यालयद्वारा आज आयोजित पत्रकारसम्मेलनमा प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले अपहरण भएको १७ दिनपछि बच्चालाई सकुशल उद्धार गरिएको जानकारी दिनुभयो । यही असोज १२ गते राति आमासँगै सुतिरहेको सो बच्चालाई अपहरण गरी सिरहा जिल्ला लक्ष्मीपुर पतार गाउँपालिका–४ का लीलादेवी साह कलवारको घरमा शरीर बन्धक राखेको अवस्थाबाट उद्धार गरिएको छ । लीलादेवीको चारवटा छोरी भएको र छोराका…

Read More

माओवादी केन्द्रले बुझायो समानुपातिक सूची

माओवादी केन्द्रले बुझायो समानुपातिक सूची

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधि सभा र प्रदेश सभाका लागि समानुपातिक निर्वाचन प्रणालीका लागि उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ । माओवादी केन्द्रका नेताहरु आयोगको कार्यालय पुगेर सूची दर्ता गरेका हुन् । प्रवक्ता पम्फा भुसालले आयोगले तोकेको समयसीमा ५ बजेभित्र नै सूची दर्ता गरेको जानकारी दिइन् । “संविधानअनुसार सबै वर्ग तथा क्षेत्रको प्रतिनिधित्व हुने गरी सूची बुझाइएको छ”,उनले भनिन् “संविधान कार्यान्वयनको महत्वपूर्ण दिशामा मुलुक प्रवेश गरेको छ । निर्वाचन सम्पन्न गराउने दायित्व पूरा गराउन सबै वर्ग तथा क्षेत्रको उत्तिकै सहयोग र सद्भाव जरुरी छ ।” प्रतिनिधिसभाको कुल २७५…

Read More

पूर्वी नेपालमा एक महिनामा दुर्घटनामा ४७ को मृत्यु

पूर्वी नेपालमा एक महिनामा दुर्घटनामा ४७ को मृत्यु

इटहरी । पूर्वी नेपालमा असोजमा भएका सवारी दुर्घटनामा परेर ४७ जनाले ज्यान गुमाएका छन् । सवारी दुर्घटनामा परेर मृत्यु हुनेको यो सङ्ख्या एक महिनाको अवधिमा सरसर्ती हेर्दा दैनिक दुई जनाको ज्यान जाने गरेको देखिन्छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले उपलब्ध गरेको दुर्घटनासम्बन्धी तथ्याङ्कमा उल्लेख भएअनुसार असोज महिनामा भएका सवारी दुर्घटनाको सङ्ख्या हेर्दा सुनसरी र मोरङ जिल्लाका सडकमा बराबर अर्थात् ३०–३० वटा सवारी दुर्घटना भएका छन् । सवारी दुर्घटना हुनुको मुख्य कारण तीव्र गति र अनावश्यक ढङ्गले ‘ओभरटेक’ गर्ने प्रवृत्ति बढी रहेको पनि ट्राफिक प्रहरीको भनाइ छ । सो अवधिमा भएका…

Read More