साउदीबाट स्वदेश फर्किएलगत्तै बागलुङका एक युवक वेपत्ता

साउदीबाट स्वदेश फर्किएलगत्तै बागलुङका एक युवक वेपत्ता

बागलुङ |  बागलुङ नगरपालिका–१३ काप्राबोटका ३६ वर्षीय हरिप्रसाद शर्मा साउदी अरेबियाबाट नेपाल फर्केलगत्तै बेखबर भएका छन्। बुधबार राति साढे नौ बजे त्रिभुवन विमानस्थलबाट बाहिरिएका शर्मा अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन्।  गत मंसिरमा रोजगारीका लागि विदेशिएका शर्मा आठ महिनामै घर फर्किएका थिए। शर्माको परिवारले खोजीका लागि प्रहरीलगायत सबैसँग आग्रह गरेको छ। विमानस्थल ओर्लेपछि शर्माले पत्नी सवितालाई फोन गरी आफू आएको जानकारी गराएका थिए। बिहीबार बिहान पुनः पत्नीलाई फोन गरेपछि मोबाइल बन्द गरेर सम्पर्कविहीन भएको शर्माका दाजु टीकाराम शर्माले बताए। शर्मालाई लिन भनी हिँडेका श्रीमती सविता र जेठान गोपाल सडक जामका कारण…

Read More

पूर्वसांसद सिंहको उपचारका क्रममा निधन

पूर्वसांसद सिंहको उपचारका क्रममा निधन

काठमाडाैँ । नेकपा (एमाले) का पूर्व केन्द्रीय सल्लाहकार तथा पूर्वसांसद वीरबहादुर सिंहको ७७ बर्षको उमेरमा आज काठमाडाैँ मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा निधन भएको छ । मिर्गौलामा समस्या देखिएपछि उहाँलाई दुई हप्ताअघि उक्त अस्पतालमा भर्ना गरिएको थियो । विसं १९९७ मंसिर १ गते प्यूठानको लुङमा जन्मनुभएका नेता सिंह २०१५ सालदेखि नेपाल कम्युनिष्ट पार्टीको संगठित सदस्य हुनुहुन्थ्यो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठसँग भारतको बनारसमा लामो सयमसम्म सँगै बस्नुभएका नेता सिंह विभिन्न प्रजातन्त्रिक आन्दोलनमा सरिक हुनुहुन्थ्यो । उहाँका तीन छोरा र दुई छोरी छन् । उहाँका छोरा अजय सिंहका…

Read More

विदेशबाट फर्के लगत्तै देउवाले भने, ‘विदेश गएर बोल्नु हुँदैन भन्ने कहाँ लेखेको छ ?’

विदेशबाट फर्के लगत्तै देउवाले भने, ‘विदेश गएर बोल्नु हुँदैन भन्ने कहाँ लेखेको छ ?’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिने राजकीय भ्रमण सकेर आईतबार राती स्वदेश फर्कनुभएको छ । पाँच दिने औपचारिक भ्रमणबाट फर्के लगत्तै त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै देउवाले आफ्नो भ्रमण सफल भएको बताउनुभएको छ । साथै प्रधानमन्त्रीले दिल्लीमा संसोधन गर्ने गरेको बाचा निकै आलोचित भैरहेका बेला उहाँले भने यसको बचाउ गनुभएको छ । भन्नुहुन्छ ‘विदेशमा गएर केही पनि नबोल्ने भन्ने छ र ? नभए ‘कहाँ के बोल्ने भन्ने कुराको नीति बनाउँ न त पहिला, नत्र के बोल्ने भनेर कसलाई सोधेर जाने ?’     तपाई टिभी अन्नपूर्ण  एण्ड्रोईड, आईओएस,…

Read More

माओवादी केन्द्रले हेडक्वाटर विघटन गर्यो

माओवादी केन्द्रले हेडक्वाटर विघटन गर्यो

नेकपा माओवादी केन्द्रले हेडक्वाटर विघटन गरेको छ । आईतबारको केन्द्रिय कार्यालय बैठकले हेडक्वाटर विघटन गरेकोहो । हेडक्वाटर विघटन सँगै अब माओवादी केन्द्रको उच्च संरचना अब सचिवालय हुने माओवादी प्रवक्ता पम्फा भुसालले बताउनुभयो । बैठकले ३५ सदस्यीय हेडक्वाटर विघटन गरी ९९ सदस्यीय केन्द्रीय सचिवालयलाई प्रमुख कार्यकारी निकाय बनाइएको छ।

Read More

राहत लिन यसरी घण्टौँसम्म घाममा बस्नुपर्छ

राहत लिन यसरी घण्टौँसम्म घाममा बस्नुपर्छ

राहत लिन लाइनमा बसेका सुनसरी दुहबी नगरपालिकाका बाढीपीडित । तस्बिर: अजितकुमार झा  रासस           तपाई टिभी अन्नपूर्ण  एण्ड्रोईड, आईओएस, मार्फत  मोबाईल सेटमा र  विण्डोज  मार्फत तपाईको स्मार्ट टेलिभिजनमा २४सै घण्टा हेर्न सक्नुहुनेछ । साथै  फेसबुक र ट्वीटरमा पनि भेट्टाउन सक्नुहुन्छ । अर्काईभ कार्यक्रमका लागी टिभी अन्नपूर्णको युट्युव  सब्सक्राईब गर्नुहोस् । एकैसाथ समाचार पढ्न, सुन्ने र हेर्ने नेपालकै पहिलो अनलाईन टेलिभिजन टिभी अन्नपूर्ण ।       

Read More

साना स्तनधारी प्राणी संरक्षणसम्बन्धी पहिलो दक्षिण एसियाली सम्मेलन सुरु

साना स्तनधारी प्राणी संरक्षणसम्बन्धी पहिलो दक्षिण एसियाली सम्मेलन सुरु

काठमाडौँ । साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसनको आयोजनामा साना स्तनधारी प्राणी संरक्षणसम्बन्धी पहिलो दक्षिण एसियाली सम्मेलन आजबाट यहाँ सुरु भएको छ । वन तथा भू–संरक्षण मन्त्रालय र प्राणीशास्त्र केन्द्रीय विभागको सहकार्य तथा युएसएड/डब्लुडब्लुएफ हरियो वन कार्यक्रम, जेडएसएल–नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष, रेड पाण्डा नेटवर्क, आयुसिएन नेपाल, नास्ट र डब्लुसिएनको सहयोगमा तीन दिनसम्म जारी रहने संम्मेलनमा भारत, पाकिस्तान, वङ्गलादेश, ताइवान, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य लगायत १० मुलुकका १०५ वैज्ञानिक तथा विज्ञको सहभागिता रहेको छ । साना स्तनधारी प्राणीहरुको बैज्ञानिक अनुुसन्धानबाट आएका जानकारी तथा तथ्यहरुलगायत विभिन्न आधुनिक उपकरणका प्रयोग…

Read More

पाँचदिने औपचारिक भ्रमणपछि देउवा स्वदेश फिर्ता

पाँचदिने औपचारिक भ्रमणपछि देउवा स्वदेश फिर्ता

काठमाडौं । गत बुधबार भारत भ्रमणमा जानुभएका प्रधानमन्त्री शेरबहादुर देउवा आईतबार स्वदेश फर्कनुभएको छ । पाँच दिने औपचारिक भारत भ्रमणमा दिल्ली गएको ४८ सदस्यीय टोली नेपाल एयरलाइन्सको विमानबाट आईतबार राति साढे आठ बजे काठमाडौं आईपुगेको हो । देउवाले भारत भ्रमणको क्रममा राष्ट्रपति रामनाथ कोविन्द, समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज लगायतसँग भेटवार्ता गर्नुभएको थियो । मोदीसँग भेटवार्ता भएपछि नेपाल र भारतबीच आठ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । चार बुँदा भूकम्पपछिको पुनर्निर्माणमा भारतले नेपाललाई दिने भनिएको सहयोगसँग सम्बन्धित छन् । एउटा सम्झौता ५० हजार घर पुनर्निर्माणसँग सम्बन्धित छ ।…

Read More

प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक न्यौपाने

प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक न्यौपाने

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक मनोज न्यौपानेलाई दिइएको छ । न्यौपानेलाई प्रहरीद्वारा सम्पादित जनसरोकारका काम–कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यममा सम्प्रेषण गर्न प्रवक्ताको जिम्मेवारी दिइएको हो । प्रवक्ता नेउपानेलाई मोबाइल नं ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ |       तपाई टिभी अन्नपूर्ण  एण्ड्रोईड, आईओएस, मार्फत  मोबाईल सेटमा र  विण्डोज  मार्फत तपाईको स्मार्ट टेलिभिजनमा २४सै घण्टा हेर्न सक्नुहुनेछ । साथै  फेसबुक र ट्वीटरमा पनि भेट्टाउन सक्नुहुन्छ । अर्काईभ कार्यक्रमका लागी टिभी अन्नपूर्णको युट्युव  सब्सक्राईब गर्नुहोस् । एकैसाथ समाचार पढ्न, सुन्ने र हेर्ने नेपालकै पहिलो…

Read More

पन्ध्रबुँदे घोषणापत्र जारी गर्दै युवा सम्मेलन सम्पन्न

पन्ध्रबुँदे घोषणापत्र जारी गर्दै युवा सम्मेलन सम्पन्न

राजविराज । पन्ध्रबुँदे घोषणापत्र जारी गर्दै दोस्रो युवा सम्मेलन आज यहाँ सम्पन्न भएको छ । सप्तरीका युवाको समग्र विकासका लागि सप्तरी युथ नेपालले आयोजना गरेको दोस्रो युवा सम्मेलनमा युवाबाट आएका सुझावलाई एकीकृत गरी जारी गरिएको घोषणापत्रमा युवा लक्षित बजेट विनियोजनका लागि स्थानीय तहमा दबाब सिर्जना गर्ने तथा समाजको विकासमा युवाहरुको सहज पहुँच गराउने, भविष्यमा आउन सक्ने बाढी, पहिरोलगायत दैवीप्रकोपले क्षति हुन नदिन चेतनामूलक कार्यक्रमका लागि पहल गरिने आदि उल्लेख छ । त्यस्तै, घोषणापत्रमा बाढी आउन नदिन दीर्घकालीन कार्य गर्न पहल गरिने, रोजगारी प्रवद्र्धनका लागि गाउँगाउँमा सीपमूलक तालीम सञ्चालन गर्ने तथा उद्यमशीलता…

Read More

निजामती ऐनपछि कर्मचारी समायोजन अघि बढ्ने

निजामती ऐनपछि कर्मचारी समायोजन अघि बढ्ने

नेपालगन्ज । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले निर्माणका क्रममा रहेको निजामती सेवा ऐन तयार भएपछि कर्मचारीको व्यवस्थापनमा सहजता आउने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटै तहको निजामती ऐन तयार भइसकेपछि कर्मचारीको समायोजन प्रक्रियासमेत अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । मुलुकमा हाल ८३ हजार निमामती कर्मचारी रहेको जानकारी गराउँदै मन्त्री बस्नेतले तीन तहमा कर्मचारीको परिचालन मस्यौदाका रुपमा तयार भएको निजामती सेवा ऐन पारित भएपछि कर्मचारीको व्यवस्थापन त्यहीअनुरुप गरिनेछ भन्नुभयो ।       तपाई टिभी अन्नपूर्ण  एण्ड्रोईड, आईओएस, मार्फत…

Read More