प्रधानमन्त्री देउवा र बिहारका मुख्यमन्त्री नितिश कुमारबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र बिहारका मुख्यमन्त्री नितिश कुमारबीच भेटवार्ता

विहार । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र विहारका मुख्यमन्त्री नितिश कुमारबीच शिष्टाचार भेट भएको छ । प्रधानमन्त्री देउवासँग बिहारको रोयल रेसिडेन्सी होटलमा मुख्यमन्त्री नितिश कुमारले शनिबार राती भेटवार्ता गरेका हुन । भारतको पाँचदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री देउवा शनिबार आन्ध्र प्रदेशबाट बिहार पुगेका थिए । तराईको बाढीमा छलफल केन्द्रित भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवा र मुख्यमन्त्री नितिश कुमारबीच हालै नेपालको तराई र बिहारका कतिपय सीमा क्षेत्रहरुमा बाढीका कारण भएको क्षतिका विषयमा विस्तृत छलफल भएको थियो । नेपाल र भारततर्फ बाढीले पु¥याएको क्षति र बाढी नियन्त्रणका लागि दुवै देशका तर्फबाट संयुक्त…

Read More

जापान भन्छ,’उत्तर कोरियाको मिसाईलले कुनै खतरा छैन्’

जापान भन्छ,’उत्तर कोरियाको मिसाईलले कुनै खतरा छैन्’

उत्तर कोरियाले शनिबार बिहान मात्रै तीन मिसाईल परिक्षण गर्यो । त्यसपछि प्रतिक्रया दिँदै जापानले भनेको छ, उत्तर कोरियाले परिक्षण गरेका ती मिसाईलले आफुलाई कुनै खतरा हुँदैन् । जापानी चिप क्याविनेट सेक्रेटरी योशिहिदे सुगाले राजधानी टोकियोमा पत्रकार सम्मेलनमा बोल्दै भने, ‘यो मिसाईल जापान या क्षेत्र विशेष आर्थिक क्षेत्रमा हान्ने छैन् । यसबाट जापानलाई कुनै सिधा असर हुँदैन् ।’ जापानी समाचार संस्था क्योदोले लेखेको छ, ‘यो मिसाईल शायद उत्तर कोरियाली सेनाको एक हिस्सा हो ।’ उत्तर कोरियाले मध्यम दुरीका तीन ब्यलेष्टिक मिसाईल परिक्षण गरेको अमेरिकी सेनाको दाबि छ ।      …

Read More

ट्रम्पद्वारा राष्ट्रिय सुरक्षा सल्लाहकार निस्कासित

ट्रम्पद्वारा राष्ट्रिय सुरक्षा सल्लाहकार निस्कासित

वासिङटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका एक सल्लाहकार सेवास्टिएन गोर्काले राष्ट्रपति कार्यालय ह्वाइट हाउसका कार्यभारबाट मुक्त गर्न लागिएको छ । उहाँले अव धेरै दिन राष्ट्रपति कार्यालयमा काम गर्न नपाउने एक अधिकारीले शुक्रबार पुष्टि गर्नुभएको छ । “सेवास्टिएन गोर्काले राजिनामा दिनुभएको थिएन, तर उहाँले अव राष्ट्रपति कार्यालयमा धेरै दिन काम गर्न नपाउने हुनुभएको छ,” ह्वाईट हाउसद्वारा जारी वक्तव्यमा भनिएको छ । छ्यालिस वर्षका गोर्का राष्ट्रपति उप सहायकको रुपमा कार्यरत हुनुहुन्छ ।

Read More

सदाको परिवारलाई आर्थिक सहयोग

सदाको परिवारलाई आर्थिक सहयोग

राजविराज । सप्तरीमा हालै आएको बाढीमा परी मृत्यु भएका कमलु सदाको परिवारलाई श्रम मन्त्रालयको सहयोगमा नेपाल निजामती कर्मचारी संगठनले आज आर्थिक सहयोग गरेको छ । सप्तरीका तिलाठी कोइलाडी–५ घर भएका सदाको परिवारलाई सो संगठनले रु १६ हजार ५०० र सोही संगठनका कर्मचारीहरुको पदाधिकारीहरुले पनि रु दुई हजार ५०० गरी जम्मा रु १९ हजार आर्थिक सहयोग गरेको कर्मचारी संगठनले जनाएको छ । मृतकका परिवारलाई संगठनका उपाध्यक्ष भवानी दाहाल, भागवत यादव र जिल्ला अध्यक्ष रामनारायण महतोसहित जिल्ला समितिका पदाधिकारीले सो आर्थिक सहयोग गरेका हुन् । यस्तै युवा संघ नेपालले समेत सदाको परिवारलाई…

Read More

जागिर खोज्न भौतारिनु पर्दैन, अब सरकारी वेवसाईट दिन्छ रोजगार

जागिर खोज्न भौतारिनु पर्दैन, अब सरकारी वेवसाईट दिन्छ रोजगार

काठमाडौं । कतै जागिर नपाएर तपाई भौतारिरहनुपर्ने दिन सकिएका छन् । अब सरकारी वेवसाईटमा जागिर खोज्न सकिने भएको छ । अहिलेसम्म विभिन्न निजी क्षेत्रका कम्पनीहरुले साईटबाट रोजगारीको सूचना दिईरहेका थिए भने अब सरकारले नै युवालाई रोजगारसम्बन्धी सूचना दिन वेबसाइट सञ्चालनमा ल्याएको छ । श्रम तथा रोजगार विभाग अन्तर्गतको रोजगार विभागले उक्त वेव सञ्चालनमा ल्याएको हो । यो वेवसाईटमा विभिन्न पदहरुमा माग भएका भ्याकेन्सी नोटिस राखिएको छ । आफ्नो योग्यता पुग्ने पदमा कहाँ जागरि खुलेको छ भन्ने थाहा पाउन यो साइट उपयोगी हुनेछ । उपयुक्त पदमा आवेदन गर्न यसले सूचना र सहायता…

Read More

भारतमा संविधान संशोधनको विषय उठाइएकामा एमालेको आपत्ति

भारतमा संविधान संशोधनको विषय उठाइएकामा एमालेको आपत्ति

काठमाडौँ । नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा मुलुकको संविधान संशोधनको विषय उठाइनुले नेपालको आन्तरिक मामलामा वाह्य पक्षलाई संलग्न गराउने काम भएको भन्दै आपत्ति जनाएको छ । सो पार्टीका काबा अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा आज बसेको बैठकले प्रधानमन्त्री देउवाले नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा संविधान संशोधनमा सहमति जुटाउने प्रयास जारी रहेको अभिव्यक्ति दिएर संविधान निर्माण गर्ने ऐतिहासिक संविधानसभा तथा सार्वभौम व्यवस्थापिका–संसदको अपमान समेत गरेको ठहर गरेको हो । बैठकले भारतीय सीमामा एकतर्फी ढङ्गले बनाइएका बाँध तथा अन्य संरचनाका बिषयमा गंभीर छलफल गरी दिगो…

Read More

बाघको आक्रमणबाट एकको मृत्यु

बाघको आक्रमणबाट एकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–११ नवजागृति सामुदायिक वनमा बाघको आक्रमणबाट आज एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज दिउँसो ४ बजेको समयमा बनमा घाँस दाउरा काट्न गएका कालिका नगरपालिका–५ का ४५ वर्षीयसूर्यबहानदुर प्रर्जालाई बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट प्रजाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रजालाई बाघले आक्रमण गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Read More

भ्रष्टाचार आरोप लागेका थाइ पूर्व प्रधानमन्त्री दुबई पुगिन्

भ्रष्टाचार आरोप लागेका थाइ पूर्व प्रधानमन्त्री दुबई पुगिन्

थाइल्याण्ड | चामल अनुदान परियोजनामा भएका भनिएका भ्रष्टाचारको मुद्दामाथिको सुनुवाईमा अदालतले आदेश दिनुअघि थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक शिनावात दुबई उडेको उनको दलले जनाएको छ । चामल अनुदान परियोजनामा लापरवाही गरेको आरोप लागेका शिनावात विदेश गइसकेको पार्टी स्रोतले जानकारी गराएको छ । उनी केही दिन पहिल्यै थाइल्याण्डबाट बाहिरिएकोे शुक्रबार जानकारी गराइएको थियो । उनी बेलायत जाने क्रममा दुबई पुगेको उनको दलका वरिष्ठ सदस्यले जनाए । पूर्व प्रधानमन्त्री शिनावातलाई शुक्रबार अदालतमा सुनुवाइका लागि उपस्थित हुन भनिएको थियो तर उपस्थित नभएपछि अदालतले उनलाई पक्राउ गर्न अदालतले आदेश जारी गरेको थियो । उनको धरौटी…

Read More

प्रधानमन्त्री देउवा आन्ध्र प्रदेशबाट विहार, विहारका मुख्यमन्त्रीसँग द्विपक्षीय वार्ता

प्रधानमन्त्री देउवा आन्ध्र प्रदेशबाट विहार, विहारका मुख्यमन्त्रीसँग द्विपक्षीय वार्ता

बिहार । प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो भारत भ्रमणको आज साँझ भारतको आन्ध्र प्रदेशबाट विहार राज्य आइपुग्नुभएको छ । प्रधानमन्त्री देउवा हिजो हैदरावादमा बस्नुभएको थियोे । आज बिहान हैदरावादबाट आन्ध्र प्रदेशस्थित प्रसिद्ध हिन्दु देवस्थल तिरुपति बालाजीको दर्शन एवम् पुजाअर्चनाका लागि प्रधानमन्त्री आन्ध्र प्रदेश जानुभएको हो । उहाँलाई आन्ध्र प्रदेशका आवास मन्त्री के श्रीनिवासनले तिरुपति विमानस्थलमा स्वागत गर्नुभएको थियो । प्रधानमन्त्रीकी धर्मपत्नी डा आरजु राणा देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देव, सांसदहरु एवम् भ्रमण दलका सदस्यहरु प्रधानमन्त्री देउवाको साथमा हुनुहुन्थ्यो । प्रधानमन्त्री देउवाले तिरुपति बालाजी मन्दिरमा विशेष पूजा अर्चना…

Read More

जसले भारत लगेर बेचे आफ्नै श्रीमती र १७ वर्षीय बालिका

जसले भारत लगेर बेचे आफ्नै श्रीमती र १७ वर्षीय बालिका

चरिकोट | आफ्नै श्रीमती र एक १७ वर्षीय बालिका भारत लगेर बेच्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सत्र वर्षीय किशोरीलाई भारतको दिल्लीमा रहेको वेश्यालयमा बेचेर दुई लाख १६ हजार लिने एक युवकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा निरकुमारले आफ्नी जेठी श्रीमती गोमा परियारलाई पनि गाउँका काका नाता पर्ने दुईजनाको सहयोगमा सोही स्थानमा बिक्री गरेको स्वीकार गरेका छन् । दोलखाको बैतेश्वर गाउँपालिका–६ नाम्दुकी एक महिलालाई ललाइफकाइ भारतको नयाँदिल्ली पु¥याएर बेचेको आरोपमा जिल्ला प्रहरी कार्यालय दोलखाले नुवाकोट जिल्ला खरानीटार–५ का निरकुमार नेपालीलाई पक्राउ गरेको हो । पक्राउपछि नेपालीलाई सोधपुछ गर्दा…

Read More