यस्तो रुख जसमा हजारौँ पैसाका सिक्का छन्

यस्तो रुख जहाँ  पैसा भटियो । सो रुखमा पूरै पैसा पैसा देख्न सकिन्छ । बेलायतमा यस्तो एउटा रुख छ जहाँ रुखभरी पैसाका सिक्का छन् । बेलायतको पीक जिल्लामा रहेको सो रुख १७०० वर्ष पुरानो हो र यो रुखभरी हजारौँको संख्यामा सिक्का गाडिएको देख्न सकिन्छ । उक्त रुखमा  बेलायती मात्रै होइन संसारका हरेक देशका सिक्का जडिएका छन् । यो धार्मिक रुखमा सिक्का लगाउँदा सुख शान्ति आउने र मनोकामना पूरा हुने विश्वास छ । त्यसकारण पनि संसारभरबाट सो कुराको विश्वास गरी आउने मानिसहरुले रुपमा सिक्का लगाउँछन् । यसै रुपमा कारण सो स्थान एक गतिलो पर्यटकीय स्थल बनेको छ ।

Related posts

Leave a Comment