सुटिङ गर्ने बेलामा लडेर अभिनेत्री आलिया भट्ट घाइते

बलिउड अभिनेत्री आलिया भट्ट सुटिङको क्रममा घाइते भएकी छन् । चलचित्र‘ब्रह्मास्त्र’को सेटमा एक्सन गर्नु पर्ने सिनमा उनी लडेर घाइते भएकी आलियाको  दाहिने खुट्टा र पाखुरामा गम्भीर चोट लागेको छ ।

सो कारण उनलाई डाक्टरहरूले केही दिनको लागी आराम गर्ने सल्लाह दिएका छन् । आलिया घाइते भएसँगै चलचित्रको छायाङ्कन प्रभावित भएको भारतीय मिडियाले उल्लेख गरेको छ । करण जोहार निर्देशीत चलचित्र १५ अगस्टको प्रदर्शनमा आउने बताइएको छ ।

Related posts

Leave a Comment