नेपाललाई दोस्रो सफलता (LIVE)

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अहिले नेपाल र युएईबीचको खेल जारी रहेको छ ।

नेपालका लागी दोस्रो विकेट सरद भेशवाकरले लिएका हुन्
पहिलो विकेटको रुपमा युएईका अस्फाक अहमद १९ रनमा आउट भए । र दोस्रो विकेटको रुपमा रोहन मुस्तफा आउट भएका हुन् । मुस्तफाले ७१ बलमा ६२ रन बनाएका थिए ।

युएईले २३ ओभरको खेल सकिँदा २ विकेटको क्षतिमा १ स २५ रन जोडेको छ ।
यसअघि नेपालका लागी शरद भेशवाकरले सर्वाधिक ८१ रन बनाए । त्यस्तै ज्ञानेन्द्र मल्लले ८३ बलको सामना गर्दै ५४ रन बनाए । कप्तान पारस खड्का र सोमपाल कामीले समान २०—२०, दिलिप नाथले १६, विनोद भण्डारीले ४ रन जोड्दा आरिफ सेख शुन्य रनमा आउट भएका थिए । त्यस्तै बसन्त रेग्मीले १४ रनको योगदान दिए ।

Related posts

Leave a Comment