चार जिल्लाका नेपाल भारत जोड्ने सीमा नाका ७२ घण्टाका लागी बन्द हुने

पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने दार्चुला बैतडी, पाँचथर र ताप्लेजुङका नेपाल भारत सीमा नाका ७२ घण्टाका लागी बन्द हुने भएका छन् ।

आईतबार यी जिल्ला लगायत देशभरका ३२ जिल्लामा पहिलो चरणमा निर्वाचन हुँदैछ ।

चुनावको समयमा सुरक्षालाई प्रबन्ध मिलाउन बिहीबार राति १२ बजेदेखि झुलाघाट नाकाबाट आवतजावत बन्द गरिने बताईउको छ ।

 

Related posts

Leave a Comment