शनिबार राति सेक्सी देखिन के गर्छन महिला ?

‘स्याटडे नाइट’ अर्थात शनिबारको रात पुरुषका लागि मात्र खास नभई दुनियाभरका महिलाका लागि समेत खास बन्ने गरेको बेलायतमा गरिएको एक सर्भेले देखाएको छ ।

बेलायतको हेल्थ एण्ड ब्युटी रिटेलर सुपर डगको अध्ययनअनुसार धेरै महिला सातामा एक दिन आफुलाई आफ्नो काबुमा राख्न सक्दैन । त्यो दिन भनेको शनिवारको रात हो ।

अध्ययनका अनुसार महिला आफुलाई ‘सिडक्टिव फिल’ गराउन विभिन्न तरीका अपनाउँछन् । उनीहरू शनिवारको रातलाई विशेष बनाउन तातो पानीले नुहाउने, नयाँ कपडा लगाउने र पुश अप ब्रालगाउन मन पराउँछन् ।

आफुलाई सेक्सी फिल गराउन ‘परफ्यूम’को हल्का प्रयोग, राम्रो हेयर स्टाइल र सेक्सी स्माइल बढी प्रयोग गर्छन् ।

यस्तो छ सर्भेको परिणाम :
—२००० महिलामा गरिएको सर्भेमा आधा भन्दा बढी महिलाले परफ्यूको हल्का स्प्रे स्पेसल फिल गराउनको लागि मन पराए ।

—एक तिहाइ भन्दा बढी महिलालाई भने नयाँ हेयर कलरले सेक्सी भएको फिल गराउन मद्दत पुर्यायो।

—सेक्सी लुक पाउन नियमीत व्यायाम गर्ने, टाइट फिटिङ कपडा लगाउने, शर्ट, स्र्कट र गहना लगाउनले पनि सर्भेका क्रममा भेटिएका थिए ।

—अध्ययनका अनुसार महिला आफुलाई सेक्सी फिल गर्न सो दिन केही घण्टा समय बिताउँछन् । हाम्रो डाक्टर

Related posts

Leave a Comment