पर्वतमा सतबिज छरेर फर्किंदै गरेको यात्रुबाहक बस दुर्घटना

पर्वत । पर्वतमा सतबिज छरेर फर्किंदै गरेका यात्रुबाहक बस दुर्घटना भएको छ । जिल्लाको पञ्चासेमा आज सतबिज छरेर फर्केका यात्रु बोकेको ध १ ख ८७ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुई जनाको मृत्यु भएको बताईएको छ ।

जिल्ला प्रहरी प्रमुख दिलिप घिमिरेले केही यात्रु हताहत भएको सूचना आएको र प्रहरी टोलीलाई घटनास्थलतर्फ खटाएको जानकारी दिए। घटनाको पूर्ण बिवरण आउन बाँकी।

फोटोः फाईल फोटो

Related posts

Leave a Comment