ईटली विश्वकपमा छनोट हुन सकेन्, गोलकिपर बुफोन रुँदै बिदा भए

काठमाडौं । रुसमा हुने विश्वकप फुटबलमा छनोट हुनबाट ईटली असफल भएको छ ।

प्लेअफको दोस्रो लेगमा स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएपछि उसको विश्वकप यात्रामा पूर्णविराम लागेको हो ।

इटलीले १९५८ पछि पहिलोपटक विश्वकप गुमाएको हो ।

योसँगै इटलीका गोलकिपर बुफोनले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिएका छन् ।

Related posts

Leave a Comment