गायक पुजन श्रेष्ठको गीत बजारमा (भिडियो सहित)

जापानमा बस्दै आएका पुजन श्रेष्ठले आफ्नो पहिलो गित मेरो आत्मा मेरो विश्वास बजारमा ल्याएका छन् ।

नेपालको चर्चित सांगीतिक ब्याण्ड स्याडोजका सदस्यहरुको ह्याप्पी रेकर्डसको प्रस्तुतिमा पुजनको गीत बजारमा आएको हो ।

सङ्स नेपालको युट्युब च्यानलमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

म्युजिक भिडियोमा गायक पुजन र सपना तामाङले अभिनय गरेका छन् ।

Related posts

Leave a Comment