अमेरिकाको पक्षमा नलाग्न अष्ट्रेलिया लगायत देशलाई कोरियाले चेतावनी दिँदै पत्र लेखेपछि..

एजेन्सी । अमेरिकाको पक्षमा नलाग्न भन्दै उत्तर कोरियाले विभिनन मुलुकहरुलाई चेतावनी दिउको छ । आफ्नो परमाणु कार्यक्रमका बारेमा लेख्दै केही देशहरुलाई पत्र पठाएको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

उत्तर कोरियाले दिएको चेतावनी अस्ट्रेलिया र इन्डोनेसियाले पत्रको व्यहोरा सञ्चारमाध्यममार्फत सार्वजनिक गरेका छन् ।

अस्ट्रेलियाका विदेशमन्त्री जुली विशपको सामाजिक सञ्जाल फेसबुकमा उत्तर कोरियाले अस्ट्रेलियालाई पठाएको पत्र सार्वजनिक गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पत्रमा उत्तर कोरियाले आफूलाई परमाणु हतियार सम्पन्न मुलुक घोषणा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वलाई परमाणु युद्धतिर धकेलिरहेको आरोप लगाइएको छ ।

पत्रमा उत्तरकोरियाले आफुलाई झुकाउनका लागि अमेरिकाले चालेको कदम अमेरिकाको लागि नै ठूलो गल्ती सावित हुने प्रष्ट पारेको छ ।

अन्य थप समाचारहरु

यसकारण सोमबारबाट प्रचण्डलाई १ वर्षको कैद सजाय तोकिन सक्छ !

यस्ता छन् यो वर्षका नोबेल पुरस्कार विजेता

तपाईलाई थाह छ ? पुराना नोट कहाँ जान्छन ? हेर्नुहोस यसरी नष्ट गरिन्छ

तपाईले बच्चालाई खुवाउने गरेका यी ७ कुरा हानीकारक हुन सक्छन्

Related posts

Leave a Comment