छक्का पञ्जा २ हेर्नेहरुको जापानमा घुँईचो

बिमल पराजुली, जापान ।

कान्तिपुर करी हाउसले जापानको ओकिनावामा आयोजना गरेको नेपाली बहुचर्चित चलचित्र छक्का पन्जा २ हेर्ने नेपाली हरुको घुइचो लागेको थियो ।

तिहारको दिनलाई लक्षित गरेर ओकिनावाको तेरुरुहलमा चलचित्र प्रदर्शन गरिएको थियो ।

पछिल्लो समयमा नेपाली चलचित्र हेर्न छोडेका नेपालीहरुले छक्का पन्जा र छक्का पन्जा २ जस्ता चलचित्र आए पछि नेपाली चलचित्रक्षेत्रमा पहिला भन्दानिकै परिवर्तन आएको भन्छन फिल्म हेर्ने दर्शकहरु, छक्का पन्जा यसरि नै अगाडी बढोस अनलाइन टिभी अन्नपूर्णको शुभकामना !

Related posts

Leave a Comment