प्रधानमन्त्री देउवाद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् ।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल टुईटरमा टुइट गर्दै मोदीलाई ७१औं जन्मदिनको शुभकामना दिएका हुन् । प्रधानमन्त्री मोदीले जन्मदिनको शुभकामना दिँदै स्वास्थ्य लाभको कामनाका साथै सफल भविष्यको कामना गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार