नेपालको कमजोर प्रदर्शन १ सय ३ रनमै अलआउट

काठमाडौं ।मलेसियामा जारी १९ वर्षमूनिको एसिया कपको सेमिफाईनलमा नेपाल अफगानिस्तानको खेल जारी रहेको छ ।

टस हारेर पहिले व्याटिङ गरेको नेपालको प्रदर्शन किनै कमजोर रह्यो । नेपालले २८ ओभरमा १ सय ३ रन मात्र बनाउन सक्यो  । नेपालका अनिल शाह ५१ रन जोड्नु बाहेक अरु खेलाडीले खासै प्रदर्शन गर्न सकेनन्

नेपालका जितेन्द्र सिंह १ रनमा आउट हुँदा मोहम्मद आसिफ शेखले एक रन पनि जोड्न सकेनन् ।

यसैगरी रोहित कुमार पौडेल ४ रनमा र कप्तान दिपेन्द्र सिंह ऐरी ६ रनमा आउट भएका छन् । किसोर मेहतो सुनय रनमा आउट भए ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा आफगानिस्तानका मुजिफ रहमनले ६ विकेट लिए ।

Related posts

Leave a Comment