ट्रम्पले दिएको वाशिङटनको भ्रमणको निम्तो नेता किमजङ अनले द्वारा स्वीकार

वाशिङटनको भ्रमणका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दिएको निम्तो नेता किम जङ अनले स्वीकार गरेको जनाएको छ।सिंगापुरमा मंगलवार दुई नेताबीच भएको शिखर बैठकका बेला ट्रम्पले भ्रमणको निम्तो दिएका थिए। यसै गरि किमले पनि प्योङयाङको भ्रमण गर्न राष्टिङपति ट्रम्पलाई निम्तो दिएको जनाएको छ।

Related posts

Leave a Comment